Showing posts with label Hira Bhadur Thapa. Show all posts
Showing posts with label Hira Bhadur Thapa. Show all posts

Saturday, August 10, 2013

हीरा सधैंका लागि

नेपाली स्क्वासका असली हीराबहादुर थापा दोस्रो एनएसआरए राष्ट्रिय खुल्ला स्क्वासमा शनिबार आफ्नै छोरा अमृत थापासँग हारेछन्। राष्ट्रिय प्रतियोगितामा हीराबहादुरको १९ वर्षपछि यो पहिलो हार हो । २०६८ को छैटौं राष्ट्रिय खेलकुदका क्रममा मैले नागरिकमा लेखेको उनको एउटा स्टोरी यस्तो थियो ..........

नेपाली स्क्वासमा एकोहोरो वर्चस्व जमाइरहेका हीराबहादुर थापाले खासै चुनौती सामना गर्नुपरेको छैन। आम नेपालीको दैनिकी नै बनेको लोडसेडिङको मार भोग्नुपर्दा हीराको १८ वर्षको अपराजित यात्रा झन्डै अँध्यारोमा हराउन पुग्यो।  
तस्विरः विकास कार्की