'यो फुच्चेले नेपाली क्रिकेट टोलीको नाक राख्छ।'
नेपाली यु–१६ क्रिकेट टोलीका सहायक प्रशिक्षक राजु बस्न्यातले केही समयअघि १३ वर्षीय स्पिनर अनिल खरेलको खेल कौशलबारे प्रतिक्रिया दिँदै भनेका थिए।
अनिलले प्रशिक्षकको विश्वासलाई सही साबित गरेर देखाएका छन्।

![]() |
| मलेसिया जानु अघि कीर्तिपुरमा भएको अभ्यास क्रममा अनिल खरेल |