देब्रेहाते मध्यमत गतिका बलर अमृत भट्टराईलाई यति चाँडैं मैदानमा फर्किन्छु जस्तो लागेको थिएन्। एक महिना अगाडीसम्म उनी आफ्नो चोट ग्रस्त घुँडालाई लिएर अन्यौल थिए। शल्यक्रिया गरेको भए अमृत महिनौं मैदान बाहिर रहन सक्थे।
मेमा एसिसी प्रिमियर लिग खेल्न मलेसिया जानुअघि क्याम्पमा बलिङ गर्दा अमृतको घुँडा दोबरिएको थियो। एमआरआइ गर्दा उनको एसिएल पार्सल पूर्णरुपमा च्यातिएको देखिएको थियो। यस्तोमा उनीसँग शल्यक्रियाको विकल्प थिएन्।

![]() |
| डा. चक्रराज पाण्डेसँग ग्रान्डी अस्पतालमा उपचार गराउदै अमृत भट्टराइ |