आइसिसी विश्व क्रिकेट लिग डिभिजन ३ बिहीबार मलेसियामा सुरु हुँदा नेपाल र युगान्डाले पुरानै भेटलाई निरन्तरता दिने छन्। यसबाहेक अमेरिका, मलेसिया, बर्मुडा र सिंगापुरको चुनौती पनि यी दुई टोलीसामू छ।
गत वर्षको मे महिनामा पनि नेपाल र युगान्डा नै डिभिजन ३ को फाइनलमा पुग्दै एकदिवसीय विश्वकप छनोटमा परेका थिए। नेपालले बर्मुडामा समूह चरणमा युगान्डासँग पाएको ६ विकेटको पराजय बदला फाइनलमा ५ विकेटले लिएको थियो।

| नेपाली टोलीका कप्तान पारस खड्कासहित अन्य पाँच देशका कप्तान डिभिजन ३ ट्रफीका साथ । तस्विरः आइसिसी |

.jpg)