नेपाल क्रिकेट संघको साधरण सभा
पाँच महिना भित्र ट्वान्टी–२० र एकदिवसीय विश्वकप छनोट खेल्ने जस्ता नेपाली क्रिकेटका सवैभन्दा ठुलो कार्यक्रमहरुलाई कुनै सम्बोधन नगरी नेपाल क्रिकेट संघको दुई दिने साधरण सभा शनिबार पोखरामा सकिएको छ।
ट्वान्टी–२० र एकदिवसीय विश्वकप छनोट जस्ता ठुलो प्रतियोगिता खेल्नु अगाडी कुनै कार्यक्रम नल्याएको भनेर आलोचना खेपिरहेको क्यानले साधरण सभामा पनि त्यसबारे कुनै योजना ल्याउन सकेन। कार्यसमितिबाट विश्वकप छनोटको बारेमा कुनै प्रस्ताव नराखेपछि एक सहभागीले 'जे का लागि छलफल हुनु पर्ने हो त्यो विषय नै नआएको' भन्दै आक्रोस पोखेका थिए।