नेपालले विश्व ट्वान्टी–२० छनोटको अन्तिम खेल खेल्दै थियो, युएईमा घरेलु टोलीसँगै। सोमपाल कामी होटलमा टेलिभिजनमा नेपालको खेल हेरिरहेका थिए। 'तिमीले जर्नी टु विश्वकप खेल्नुपर्छ तयार भएर बस्नू,' फोनमा आएको यो सन्देशले सोमपाललाई विश्वास गर्न गाह्रो बनायो।
ट्वान्टी–२० विश्वकपमा छनोट भएको नेपाली टोली भोलिपल्ट काठमाडौं फर्कंदै थियो। लगत्तै अर्को दिन एकदिवसीय विश्वकप तयारीलाई जर्नी टु विश्वकप प्रतियोगितामा उत्रनुपर्ने।
ट्वान्टी–२० विश्वकपमा छनोट भएको नेपाली टोली भोलिपल्ट काठमाडौं फर्कंदै थियो। लगत्तै अर्को दिन एकदिवसीय विश्वकप तयारीलाई जर्नी टु विश्वकप प्रतियोगितामा उत्रनुपर्ने।
![]() |
| सोमपाल कामी । तस्बिरः विकास कार्की |